तापनि
संयो. [ता+पनि]
- त्यसो भए पनि; तैपनि; तथापि (उदा.-उनले भने तापनि यो काम गर्न सकिएन।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
संयो. [ता+पनि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)