तापस
ना. [सं.]
- तपस्या गर्ने व्यक्ति; तपस्वी।
- तपस्यासम्बन्धी; तपस्याको; तपस्यामा लागेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)