तामचिन

ना. [अ. ताम+फा. चीन]

  1. भित्रपट्टि सेतो र बाहिरपट्टि कालो हुने भाँडाकुँडा बनाउने धातु; त्यस्तो रोगन लगाइएका भाँडा बनेको टिन; चिनियाँ रोगन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)