तामस

ना. [सं.]

  1. तमोगुण हुनेको स्वभाव; अहमत्याइँ; अभिमान; घमन्ड।
  2. तमोगुण बेसी भएको; तमोगुणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)