तामाकोसी

ना.

  1. भोटमा मूल भएको, नेपालको पूर्वी पहाडी क्षेत्रमा बग्ने सप्तकोसीमध्येको एक नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)