तामाङ सेलो

ना.

  1. तामाङ जातिले गाउने, चरणमा सात वा आठ अक्षर भएको लोकगीतको एक लय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)