तामा

ना.

  1. तरकारी खाइने अमिलो स्वाद भएको एक थरी बाँसको कलिलो टुसाको चकना।
  2. हाँगा र पात नआउन्जेलका अवस्थाको बाँसको टुसो वा मुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)