ताम्र

ना. [सं.]

  1. एक किसिमको थोरै रातो खनिज धातु।
  2. एक किसिमको कुष्ठरोग।
  3. तामाले बनेको; तामाका रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)