ताम्रयुग

ना.

  1. मानिसले तामाका भाँडाकुँडा, हतियार आदि उपयोगमा ल्याउन थालेको, ढुङ्गे युगपछिको प्राचीन समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)