तायदाती फाराम
ना.
- तायदात गर्दा राखिने सम्पत्ति वा धनमालको विवरण; मुद्दासम्बन्धी प्रयोजनीय कागतपत्रको पञ्जिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)