तारकीय

वि.

  1. तारासम्बन्धी; ताराहरूले भरिएको।
  2. तारकमन्त्रसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)