तारखबर

ना. [तार+खबर]

  1. दूरसञ्चारका माध्यमले आकाशमार्गबाट आएको समाचार; टेलिग्राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)