तारतम्य
ना. [सं.]
- सन्जोग वा सिलसिलाले हुने कुनै कामको सफलता।
- हुनुपर्ने कामकुराको बन्दोबस्त; चानस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)