तारेमाम
ना. [तारे+सं. माम्]
- बौद्धमार्गीबिच प्रचलित एक प्रकारको अभिवादन; नमस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)