तारो

ना. [सं. तारा]

  1. बाण, गोलीजस्ता अस्त्रले ताकिने निशाना; लक्ष्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)