तार्किक
वि. [सं.]
- तर्कशास्त्र जान्ने (व्यक्ति); तत्त्ववेत्ता; दार्शनिक; नैयायिक।
- तर्क वा तर्कशास्त्रको; तर्क वा तर्कशास्त्रसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)