तार्किक शैली
ना.
- लेखाइमा लामा वाक्य, प्रचुर विशेषण र बौद्धिकता बेसी भएको, अलि कठिन भईकन बुँदायुक्त, गहकिलो तथा विचारात्मक हुने, ओज गुण भएको एक शैली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)