तालमखाना

ना.

  1. लामालामा पात हुने; हाँगा र डाँठका बिचमा काँडादार गाँठा फल्ने, सेता वा नीला जुहीका जस्ता फूल फुल्ने एक जातको बुटी वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)