तालमेल

ना.

  1. कामकुराको परिपञ्च वा चाँजोपाँजो; ठिक्क हुने वा मिल्ने काम।
  2. दुई समूह वा दलबिचको मिलेमतो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)