तालिम

ना. [अ. तअलीम]

  1. कुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने शिक्षा; प्रशिक्षण; तालीम।
  2. कामको अह्राइपह्राइ वा सिकाइसधाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)