तालुकवाला
ना.
- जिल्ला वा गौँडाभरको मुख्य निकासा दिने हाकिम।
- पहिले जिल्ला वा गौँडाको बडाहाकिम (अचेलको प्रमुख जिल्ला अधिकारी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)