तिक्खर
वि. [तीक्ष्ण]
- नुन, भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो स्वाद भएको।
- केही चर्को भए तापनि स्वादिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [तीक्ष्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)