तिक्त
वि. [सं.]
- करेलो, चिराइतो, नीम आदिका स्वादको; तितो।
- जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)