तिखिनु

अ.क्रि. [तिखो+इ+नु]

  1. तिखो हुनु; धारिलो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)