तिघ्रेवि. [तिघ्रो+ए]ठुला र मोटा तिघ्रा भएको (मानिस); भुसतिघ्रे।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तिगुना तिघ्रो