तिच्छर

वि.

  1. अलिअलि तितो वा नमिठो स्वाद भएको; तितोतितो स्वादको।
  2. तिक्खर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)