तिजरो

ना. [तीज+जरो]

  1. तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)