तितेझार

ना.

  1. सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रङको हुने, तितो स्वादको, विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने बुटीझारविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)