तितेपाती

ना.

  1. गोदावरीका जस्ता पात हुने, मञ्जरीका रूपमा फूल फुल्ने, चर्को गन्ध आउने, तितो स्वादको झारविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)