तित्तिरि
ना. [सं.]
- नृत्यमा पाउ राख्ने एक प्रकारको चाल।
- यजुर्वेदको एक शाखा।
- त्यस शाखाका प्रवर्तक ऋृषि।
- तित्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)