तिया
ना. [तीन]
- सोह्र कौडामा तीन, सात, एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)