तिरनतारन

ना.

  1. अरू कसैसँग सापटी लिएको धनमाल तिर्ने काम; तिरोतारो; तिरोभरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)