तिरमिराउनु
अ.क्रि.
- रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु।
- बालुवामा घाम टल्केजस्तो भई ठम्याउन नसक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)