तिरिखिरी
ना. [अ.मू. तिर्+ई (द्वि.)]
- झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छुआच्छु; आत्तुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. तिर्+ई (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)