तिरिनु

क.क्रि. [तिर्+इ+नु]

  1. सापटी वा पैँचो फिर्ता दिइनु; तिर्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)