तिरुवा

वि. [तिर्+उवा]

  1. तिरो तिर्नुपर्ने; तिरो लागेको।
  2. तिर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)