तिरुवा माफी बिर्ता

ना.

  1. तिरो तिर्न नपर्ने बिर्ता जग्गा। (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)