तिरोभरोना. [तिरो+भर्]मोहीले तल्सिङलाई बाली तिर्ने काम; तिरोतारो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तिरोधान तिरोभाव