तिर्थेभोज

ना.

  1. तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब, इष्टमित्रलाई खुवाउने भोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)