तिलिङ्गो

ना. [सं. तैलङ्ग]

  1. पल्टनियाँ सिपाही; कम्पु; सैनिक। (उदा.- तिलिङ्गो भन्नु मात्तै पो रेछ- केटीले पालेको। - लोकगीत।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)