तिलौरा
ना. [तिल+औरा]
- कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा।
- चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्डु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तिल+औरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)