तिल्के

वि. [सं. तिलक+ए]

  1. निधारमा सेतो सानो टाटो भएको (गोरु); तिलके।
  2. तिलक वा चन्दनको टिको लगाउने (मानिस); तिलके। स्त्री. तिल्की।
  3. रातो फूल फुल्ने एक प्रकारको झार वा बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)