तिस्कल/तिस्किलो
ना. [तिखो+किलो]
- खोस्रने काममा उपयोग गरिने काठ, बाँस आदिको किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)