तिहुनचखुवा

वि.

  1. तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने।
  2. कहिले कता, कहिले कता खाएर हिँड्ने।
  3. कहिले एउटा काम, कहिले अर्को काम गर्ने; स्थिर आसन नभएको। स्त्री. तिहुनचखुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)