तीन
ना. [सं. त्रीणि]
- दुईपछिको सङ्ख्या; दुई र एकको जोड।
- दुई र एकका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)