तीनगिर

ना.

  1. सानो चौडाइ भएको, दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रुखविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)