तीनछक

ना.

  1. उदेक लाग्ने स्थिति; आश्चर्य।
  2. जिल्लाराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)