तीनतारे
ना.
- १ आकाशमा लहरै परेका देखिने, मृगशिरा नक्षत्र मानिएका तीनवटा ताराको समूह; तीनआँख्ले। वि. २. तीनवटा तारा भएको (बाजा, झन्डा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)