तीनसल्ली
ना.
- तीन सल्ला बराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भड्किएको समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)