तीर्थयात्रा

ना.

  1. धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम; तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)